SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफामा उछाल, ईपीएस ९.३३ रुपैयाँ

सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३९०.१५ प्रतिशतले वृद्धि भई २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।