SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटनामा मृतक मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबिच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो ।