SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

एनएमबी बैंकले ल्यायो नयाँ ईभी कर्जा योजना

एनएमबी बैंक लिमिटेडले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अन्तर्गतका अटो एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा योजना ल्याएको छ। बैंकले Base Rate + ०.५ प्रतिशत को आकर्षक ब्याजदरमा नयाँ ईभी खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।