लार्के सडक ठाउँ–ठाउँमा अवरुद्ध, आवतजावत र सामान ढुवानीमा समस्या
गोरखा : अविरल बर्षाका कारण उत्तरी गोरखा प्रवेश गर्ने मुख्यद्वार बेनिघाट आरुघाट लार्के सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । केही दिनदेखिको बाढी तथा पहिरोले धार्चे गाउँपालिका–३ स्थित सो सडक विभिन्न ठाउँमा अवरोध भएको जगतका विशाल घलेले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
