SHARE
आइसिटी फ्रेम · मङगलबार २४ भौ २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

एनसेलको अनुरोध : दूरसञ्चार पूर्वाधार सुरक्षित राख्न आग्रह, दुई दिन निःशुल्क सेवा

२४ भदौ, काठमाडौं। हालै देशभर घटेका दुर्भाग्यपूर्ण घटनापछि एनसेलले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। कम्पनीका अनुसार मंगलबार आन्दोलनकारीहरुले केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम