SHARE
आइसिटी फ्रेम · बुधबार २५ भौ २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

शेयर बजार दुई दिनका लागि बन्द

२५ भदौ, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दुई दिनका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको छ। हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट आएको अनुरोधका आधारमा यो निर्णय गरिएको हो। नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार भदौ २४ र २५ गतेका दिन धितोपत्र कारोबार रोक्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम