SHARE
आइसिटी फ्रेम · बुधबार २५ भौ २०८२ ०७:५० AM · 1 मिनेट पढाइ

नेपाल बीमा प्राधिकरणको भन्यो, घरबाटै काम गर्ने व्यवस्था मिलाउनु

२५ भदौ, काठमाडौं।  नेपाल बीमा प्राधिकरणले हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै बीमा कम्पनीहरूलाई घरबाटै काम गर्ने निर्देशन दिएको छ। देशको सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि यो व्यवस्था लागू गर्न प्राधिकरणले भनेको छ। प्राधिकरणले आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षाका लागि सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम