SHARE
आइसिटी फ्रेम · बिहीबार २६ भौ २०८२ ०२:५० AM · 1 मिनेट पढाइ

सागर ढकालले Gen Z लाई सुशील कार्की नेतृत्वमा अन्तरिम सरकारको खाका प्रस्ताव

२६ भदौ, काठमाडौं।  सामाजिक अभियन्ता सागर ढकालले नेपाली युवापुस्तालाई लक्षित गर्दै एक विस्तृत राजनीतिक प्रस्ताव सार्वजनिक गरेका छन्। उनले पूर्व प्रधानन्यायाधीश सुशील कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने सुझाव अघि सारेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम