SHARE
आइसिटी फ्रेम · बिहीबार २६ भौ २०८२ ०५:०४ AM · 1 मिनेट पढाइ

सेना र जेनजीका तर्फबाट शुसिला कार्कीबीच वार्ता हुँदै

२६ भदौ, काठमाडौं।  अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज छलफल हुने भएको छ । जेन-जी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी रहेको बुझिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम