अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
२६ भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई सीमित कर्मचारी मार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
