SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

नेपाली बजारमा आयो लीपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी ‘बी ०३ एक्स’, मूल्य ४४ लाख ९९ हजार

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक एसयूभी थपिएको छ । लीपमोटरले ‘बी ०३ एक्स’ मार्फत नेपाली विद्युतीय सवारी बजारमा नयाँ मोडल सार्वजनिक गरेको हो । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी ०३ एक्सको बिक्री सुरु गरेको जनाएको छ ।