तस्बिरमा हेर्नुहोस् जनताको सुरक्षार्थ सडकमा सेनाको तैनाथी
काठमाडौं । देशको वर्तमान परिस्थितिपछि मंगलबार राति १० बजेबाट नेपाली सेना सडकमा निस्किएको छ । जेनजी समूहको आन्दोलन उग्र बन्दै भौतिक संरचनामाथि आक्रमण भइ ध्वस्त भएपछि सेनाले सडकमा बसेर नागरिकको सुरक्षा दिइरहेको छ । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएसँगै यतिबेला देश सरकारविहीनताको अवस्थामा छ ।
