जेनजीको माग जनपक्षीय हो, तर लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गर्दैछन् : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजी पुस्ताले उठाएका माग संविधान खारेजी र संसद् विघटन नभई लोकतन्त्रलाई अझ जनपक्षीय बनाउनका लागि भएको स्पष्ट पारेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
