SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

नेपाल बारले भन्यो : ‘संविधानको परिधिभन्दा बहिर गएर खोजिने समाधान स्विकार्य छैन’

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले संवैधानिक सर्वोच्चता भन्दा बाहिर गएर खोजिने कुनै पनि विकल्प कायम नहुने भन्दै दबाब सिर्जना गरेको छ । बारले आज विज्ञप्ति जारी गर्दै रचनात्मक संवादबाट अहिलेको समस्याको हल खोज्नुपर्ने जनाएको छ ।