SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतले आइतबारबाट कामकारबाही सुचारु गर्ने

काठमाडौं । आगामी भदौ २९ गते आइतबारबाट सर्वोच्च अदालतले आफ्नो कामकारबाही सुचारु गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज विज्ञप्ति जारी गर्दै बन्दी प्रत्येक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ गर्ने जनाएका हुन् ।