SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

संखुवासभामा भोलि बिहानसम्म कर्फ्यू

काठमाडौं । जेनजी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार लागू गरिएको कर्फ्यू आदेश आज साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः००  बजेसम्म कायम रहनेछ ।