SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

कारागारबाट भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

मकवानपुर ।  देशका विभिन्न कारागारबाट भागेका  १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।  नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको  संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट आज उनीहरूलाई नियन्त्रणमा लिएको हो ।