SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

वर्तमान संविधानबाटै अबको निकास खोज्न एक ठाउँमा उभिए दलहरु

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले देश सरकार विहीन अवस्थामा छ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका जेनजी समूहका तर्फबाट नागरिक सरकार बनाउन माग भइरहेका छन् । जेनजीका विभिन्न समूहहरु विभाजित हुँदा अन्तरिम सरकार कसको नेतृत्वमा बन्छ चासोका साथ हेरिएको छ ।