कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । यससँगै चालु लाभांश सिजनमा लाभांश घोषणा गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।
