SHARE
लोक पथ · शुक्रबार​ २२ साउन २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्‍यायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’ तर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैली, कानुन कार्यान्वयन र आन्दोलनरत पक्षसँग भएका सम्झौता कार्यान्वयनमा गम्भीर प्रश्न उठाएका हुन् ।