SHARE
लोक पथ · शुक्रबार​ २२ साउन २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।