सशस्त्रका १२ एसएसपीहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १२ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) बमोजिम प्रहरी कर्मचारीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
