SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

जीवन बीमा कम्पनीहरुले डेढ खर्ब बढी नवीकरण शुल्क उठाए, कुनको कति ?

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ९ दशमलव ३६ प्रतिशत बढीले बीमालेख नवीकरण वापतको बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्ष २०८२–०८३ मा १४ बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।