SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्चको पुरानो कमजोर प्रवृत्ति अन्त्य गर्दै आगामी दिनमा ८० देखि १०० प्रतिशतसम्म खर्च गर्ने लक्ष्यसहित नीतिगत तथा प्रक्रियागत सुधार सुरु गरेको बताएका छन् ।