SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

सशस्त्रका ३३ एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरीका ३३ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । जसअनुसार हाल सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा रहेका मनोज थापालाई सशस्त्र प्रहरी बल, नं. ३ गहेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा गरिएको छ ।