SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

धवल शमशेरको आरोप– ‘राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो’

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको मूल एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् ।