SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

स्वास्थ्य उपचारमा नागरिकको ‘आउट अफ पकेट’ खर्च ५४ प्रतिशत, दिगो विकास लक्ष्य प्राप्त गर्न चुनौती

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण सूचकहरूमा उल्लेखनीय सुधार भए पनि केही गम्भीर चुनौतीहरू अझै कायम रहेको बताएका छन् ।