SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

सार्वजनिक निकाय निजी क्षेत्रमैत्री बन्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सार्वजनिक निकायहरू निजी क्षेत्रमैत्री हुनुपर्ने बताएका छन् । उनले आर्थिक सुशासन र पारदर्शिता कायम गर्ने क्रममा निजी क्षेत्रको मनोबल कमजोर हुने गरी काम गर्न नहुने धारणा राखेका छन् ।