गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, खुद नाफा साढे १ अर्ब माथि
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढेको हो ।
