SHARE
पर्दाफास · बिहीबार २६ भौ २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता कोइराला

नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।