SHARE
पर्दाफास · बिहीबार २६ भौ २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

आन्दोलनमा ‘अराजकता’ मच्चियो, चाँडै सरकार नबने ‘प्रतिक्रान्ति’ हुन्छ : लाओस राई

लेखक एवम राजनीतिक विश्लेषक लाओस राईले जेनजी पुस्ताले गरेको आन्दोलनमा घुसपैठ हुँदा ‘अराजक’ र ‘आतंकवाद’ जस्तो रुप देखिएको विश्लेषण गरेका छन् । हाल जेनजीहरुले उठाएको माग २०६२/०६३ पछि नै अगाडि आएको भएपनि हाल आएर विस्फोट भएको औंल्याए । उनले यो आन्दोलनको स्वरूप आतंकवादजस्तो देखिएको जिकिर गरे । उनले भने,‘जेनजीहरुले हाल उठाएको माग ०६२।