SHARE
पर्दाफास · बिहीबार २६ भौ २०८२ ०२:३४ PM · 1 मिनेट पढाइ

जेनजीले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई रास्वपाले समर्थन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन राजनीतिक संकट र जेनजी आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्दै तत्कालिक प्रस्ताव सार्वजनिक गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त प्रस्तावमा तीन बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक धारणा प्रस्तुत गरिएको छ ।