SHARE
लोक पथ · बुधबार २० साउन २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

एभरेस्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, लाभांश क्षमता बलियो हुँदा कस्तो छ अन्य सूचक ?

काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ चौथो त्रैमास (असार मसान्त) सम्ममा एभरेस्ट बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।