SHARE
लोक पथ · बुधबार २० साउन २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

२५ वर्षमा पल्सर : आफ्नो अनुभव सुनाएर Pulsar NS400Z देखि आकर्षक उपहार जित्ने अवसर

काठमाडौं । प्रख्यात मोटरसाइकल ब्राण्ड पल्सरले स्थापनाको २५औँ वर्षको यात्रा तय गरेको छ । कम्पनीले आफ्नो २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले ३ःथएगकिबचक्तयचथ नामक विश्वव्यापी अभियान सुरु गरेको छ ।