SHARE
लोक पथ · बुधबार २० साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

सरकारले विदेशबाट फर्कने नेपालीलाई भन्यो : ‘अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनू’

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ ।