SHARE
लोक पथ · बुधबार २० साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

एकैदिन ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको हो ।