SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

सुनसरी घटना : मृतक रविन्द्र मेहताको परिवार भेट्न पुगे गृहमन्त्री, अस्पतालमै वार्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबिच वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।