मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको हत्या गरी फरार व्यक्ति पक्राउ
काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट घाइते भएका आफ्नै साथीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–७ बस्ने २० वर्षीय गोविन्द जैसी रहेका छन् ।
