SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

मधेसमा आन्दोलन हुँदा सधैँ गोली मात्रै किन चल्छ ?: सांसद सिंह

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घट्नासाथ किन गोली चल्छ ? भन्दै राज्यसँग प्रश्न गरेका छन् ।   प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनेले यस्तो प्रश्न गरेका हुन्  ।