SHARE
आइसिटी फ्रेम · आइबार​ २२ भौ २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

अफिनले मनायो २७औँ स्थापना दिवस, निजी अस्पतालहरूको योगदानको प्रशंसा

२२ भदौ, काठमाडौं। निजी अस्पतालहरूको छाता सङ्गठन एशोसिएशन अफ प्राईभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) ले आफ्नो २७औँ स्थापना दिवस मनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाको विशेष उपस्थिति रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम