मधेशको अवस्थाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । गृहमन्त्री गुरुङले मधेश भ्रमणका क्रममा भएका गतिविधि र त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
