कनेक्टआइपीएस शुभ लाभ अफर: फ्लाइट र बस टिकटमा आकर्षक क्यासब्याक
२२ भदौ, काठमाडौं। यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी connectIPS बाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectIPS मार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ ।
