SHARE
आइसिटी फ्रेम · आइबार​ २२ भौ २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

जय नेपालमा भव्य उद्घाटनसँगै यामाहा ब्लु फेस्ट २०२५ सुरु

२२ भदौ, काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लु फेस्ट” आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटनसँगै सुरु भएको छ। उत्कृष्ट अफर, रोमाञ्चक अनुभव र यामाहाको शक्ति, शैली तथा प्रदर्शनको विशेषतासहित सुरु भएको यस महोत्सवले बाइक र स्कुटरप्रेमीहरूलाई नयाँ उत्साह जगाउने विश्वास गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम