SHARE
आइसिटी फ्रेम · सोमबार २३ भौ २०८२ ०४:०३ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाल बन्दले पत्रकारिता र मिडियामा चुनौती र अवसर

२३ भदौ, काठमाडौं। हालै सरकारले दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटरसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म तत्काल प्रभावबाट रोक लगाएको छ। सरकारले भ्रामक समाचार नियन्त्रण र कानूनी व्यवस्था पालना गराउने उद्देश्य रहेको बताएको भए पनि यसको असर नेपाली पत्रकारिता र मिडियामा गहिरो देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम