जेनजी आन्दोलनको आह्वान- घुसपैठ भयो, सुरक्षित घर फर्कौं
२३ भदौ, काठमाडौं। जेनजी नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै सबै प्रदर्शनकारीलाई घर फर्कन आह्वान गरेको छ। आन्दोलनका सहभागी प्रदीप नेपालका अनुसार, “Zen Z नेपाल” नामक इन्स्टाग्राम अकाउन्टमार्फत सोमबार एक सूचना जारी गर्दै घर फर्कन अनुरोध गरिएको हो। प्रदीप नेपालले भने, “घुसपैठ भयो। हामीले सबैलाई फर्कन भनिसकेका छौं।
