जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
२३ भदौ, काठमाडौं। जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आक्रोश र दुःख व्यक्त गरेको छ ।
