SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

सुनसरी घटनाका थप एक घाइतेको निधन, निधन हुनेको संख्या चार पुग्यो

काठमाडौं । सुनसरी घटनाका थप एक जना घाइतेको मंगलबार उपचारका क्रममा निधन भएको भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ ।