SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

वर्षासँगै देशभर बाढीको जोखिम, ३१ जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका केही जिल्लामा आज आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार धेरै साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।