SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

नागपोखरीबाट लागुऔषधसहित ४ जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले आज २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।