ईभी बजारमा बीवाइडीको दबदबा कायम, लिपमोटरले पहिलोपटक मासिक बिक्री १ लाख नाघ्यो
काठमाडौं । नयाँ ऊर्जा सवारी (एनईभी) बिक्रीतर्फ जुलाई महिनामा पनि बीवाइडीले आफ्नो अग्रता कायम राखेको छ । यता, लिपमोटरले पहिलोपटक एकै महिनामा एक लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ कीर्तिमान बनाएको छ ।
